१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १४:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तीनबुँदे माग राखी सडकमा सुकुमबासीको धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:११:oo

तीनबुँदे माग राखी सुकुमबासीहरू संघीय राजधानीको सडकमा उत्रिएका छन् । 

उपत्यकाका विभिन्न स्थानमा बसोवास गर्दै आएका सुकुमबासीले अहिले संघीय संसद् रहेको क्षेत्र नयाँ बानेश्वरनजिक धर्ना दिइरहेका छन् । 

स्थायी विकल्पविना हटाउन नपाइने, भूमि अभियन्तहरूविरुद्ध प्रहरीमा परेको जाहेरी फिर्ता लिनुपर्ने र भूमि ऐनबमोजिम लालपुर्जा दिनुपर्ने उनीहरूका माग छन् । 
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आह्वानमा उनीहरू सडकमा उत्रिएका हुन् । 

ad
ad