Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ ७ शनिबार १६:२८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हवाई सुरक्षा सुनिश्चित गर्न माग गर्दै प्रदर्शन [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७९ माघ ७ शनिबार १६:२८:००

नेपाली आकाशमा हवाई सुरक्षा सुनिश्चित गर्न माग गर्दै प्रदर्शन भएको छ । उड्डयन क्षेत्रमा राजनीतिक नियुक्ति बन्द गरी विशेषज्ञ र अनुभवी महानिर्देशक नियुक्त गर्न माग गर्दै अभियन्ताहरुले माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले १० वर्षभन्दा पुराना विमान आयात निषेध गरिनुपर्ने, नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक निकाय मात्र बनाई छुट्टै स्वतन्त्र नियामक निकाय बनाउनुपर्नेलगायतका माग राखेका छन् ।