Skip This
प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१७:oo

सत्तागठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएका एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन्। सभामुख पदको निर्वाचनमा दुई सय ६८ सदस्यहरू उपस्थित भएकामा घिमिरेको पक्षमा एक सय ६७, विपक्षमा १०० मत, मत दिन्नँमा एक मत खसेको छ। 

प्रस्तावक सुवासचन्द्र नेम्वाङ रहेका घिमिरेको उम्मेदवारी प्रस्तावमा माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गरेका छन्।