मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २६ मंगलबार १६:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड नै उपयुक्त पात्र : अशोक राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २६ मंगलबार १६:१६:००

जसपा सांसद अशोक राईले राष्ट्रिय एकतालाई सुदृढ बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपयुक्त पात्र भएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभामा प्रस्तुत गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद राईले देशमा पछिल्लो समय देखिएका समस्या समाधान गर्न उपयुक्त पात्र भएकाले प्रचण्डलाई विश्वासको मत दिने बताए । 

उनले अझै पनि संघीयता पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै आवश्यक प्रबन्ध गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।