
बिहान ११ बजेलाई बाेलाइएको प्रतिनिधिसभाकाे विशेष बैठक दुई घन्टा पर सरेको छ । नेपाली कांग्रेसको अनुराेधमा बैठक सारिएकाे हाे ।
अहिले कांग्रेसकाे पदाधिकारी बैठक चलिरहेकाे छ । अब दिउँसाे १ बजे बैठक बस्नेछ ।
साे बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।