मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Wednesday, 15 January, 2025
गणेश लम्साल विराटनगर
२o७९ पौष २५ सोमबार १५:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनमा सहभागी माओवादी केन्द्रविनै प्रदेश १ मा सरकार विस्तार 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार १५:४६:oo

प्रदेश १ मा नयाँ गठबन्धनमा सामेल भएको माआवादी केन्द्रको सहभागिताविनै सरकार विस्तार भएको छ। 

एमाले पार्टीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ गठबन्धनमा सहभागी माओवादी केन्द्रविनै सरकार विस्तार गरेका हुन्। 

मुख्यमन्त्री कार्कीले सोमबार एमालेका तिलकुमार मेयाङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला, जनता समाजवादीका निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरेका छन्।

मुख्यमन्त्री पदमा आलोपालोको  विवाद भएपछि माओवादी केन्द्र सरकारमा सामेल भएको छैन। नयाँ मन्त्रीहरूले सोमबार अपराह्न प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका छन्।