१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २५ सोमबार १३:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटन प्रतिगमन थिएन : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २५ सोमबार १३:५९:००

एमाले संसदीय दलका नेता केपी ओलीले विगतमा आफूले गरेको प्रतिनिधिसभा विटघनको पुनः बचाउ गरेका छन् । 

संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधिसभा विघटन प्रतिगमन थिएन । नयाँ अभिमतका लागि जनताबीच जानु प्रतिगमन होइन ।’ 

उनले सार्वभौम जनताबाट अभिमत लिनु प्रतिगमन नहुने दाबी गरे । ‘संसदभित्र सरकार बन्नु र ढल्नु प्रतिगमन होइन, बरु बाहिर अन्यत्रबाटै सरकार बन्यो भने त्यो प्रगिमन हो,’ उनले भने ।