१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘समानुपातिकमा कांग्रेसलाई ठूलो क्षति’ [प्रतिवेदनसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५o:oo

समानुपातिकमा ०७४ को तुलनामा चार लाख १३ हजार एक सय ६४ मत कम आएको छ। 

बिहीबार पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिका संयोजक आनन्द ढुंगाना र उपसमिति सहसंयोजक डा. कृष्णप्रसाद पौडेलले प्रतिवेदनबारे जानकारी गराएका हुन्। 

१४६ पेज, १७ अनुसूची लामो प्रतिवेदनलाई जनतासँग घुलमिल भएका तथा निर्वाचित उम्मेदवारले प्रतिवेदनलाई आत्मसात् गर्न समितिले निर्देशन दिएको छ। 

साथै संयोजक ढुंगानाले सामाजिक सञ्जाल र बौद्धिक वर्ग रहेको ठाउँमा पार्टीको चुनावी रणनीति परिवर्तन र युवालाई अवसर दिन सुझाव दिए। 

सहरमा स्वतन्त्र तथा नयाँ पार्टीहरूको आगमन,  ग्रामीण इलाकामा कम्युनिस्टलाई मत जाँदा पार्टीले समानुपातिकमा ठूलो क्षति व्यहोर्नुपरेको प्रतिवेदनको निष्कर्ष छ।

प्रतिवेदनकाे सारांश