१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष १४ बिहीबार o९:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पद बाँडफाँडका लागि सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार o९:१५:oo

आज सत्तारूढ गठबन्धनको बैठक बस्दै छ । गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बिहान प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्नेछ ।

उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल हुनेछ ।  छलफलमा गठबन्धनको ठूलो दल नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, जनता समाजवादी, जनमत पार्टी रहनेछन् ।