१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली सर्वसम्मत एमाले संसदीय दलको नेता चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o९:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत संसदीय दलको नेता चयन भएका छन्। कमलादीस्थित प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

ओलीलाई दलको नेता बनाउन उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङले समर्थन गरेका थिए। प्रस्तावलाई सांसदहरूले सर्वसम्मत पारित गर्दै ओलीलाई दलको नेता चयन गरेका हुन्।

दलको बैठकअघि ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ शीर्षक दिइएको कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित सांसदहरूलाई बधाई दिएका थिए।