१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार o६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

फ्रान्स विश्वकपको सेमिफाइनलमा    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o६:२२:oo

फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।  कतारको अल वयात रंगशालामा  भएको खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गर्‍याे ।  

खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इंग्ल्यान्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउन्डले गोल गरेपछि खेल फ्रान्सले जितेको छ ।  फ्रान्स  अब सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ ।

ad
ad