मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
संजित परियार काठमाडौं
Invalid date format १४:५७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जाडाे बढ्याे, घाम खोज्दै खुला चौरमा [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५७:oo

चुनावी राप घट्दै गर्दा देशभर तापक्रम भने घट्ने क्रममा छ। मंसिर सकिनै लाग्दा चिसाे झनै बढेकाे छ। सोमबार काठमाडौंको तापक्रम ६ डिग्री सेल्सियस पुग्यो।

दिन प्रतिदिन चिसो बढ्न थालेसँगै राजधानीका खुला चौरहरूमा घाम ताप्नेहरूकाे भिड बढ्न थालेकाे छ। घाम ताप्दै समय व्यतित गर्नेदेखि अध्ययन गर्नेहरूसमेत खुला चाैरहरूमा देखिन थालेका छन्।

तस्बिरहरू :