१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसका प्रकाशमान र एमालेका कृष्णगोपालबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४८:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमाले नेता कृष्णगोपाल श्रेष्ठबीच भेटवार्ता भएको छ। चाक्सीबारीस्थित सिंहनिवासमा दुई नेताहरूबीच भेटवार्ता भएको हो।

भेटमा दुई नेताबीच निर्वाचित भएकोमा बधाई तथा शुभकामना आदानप्रदानसहित राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको नेता सिंहको सचिवालयले जनाएको छ। नेता सिंह काठमाडौं १ तथा श्रेष्ठ काठमाडौं ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।