मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १७ मंगलबार
  • Tuesday, 31 January, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १९ सोमबार १७:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसका प्रकाशमान र एमालेका कृष्णगोपालबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १९ सोमबार १७:४८:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमाले नेता कृष्णगोपाल श्रेष्ठबीच भेटवार्ता भएको छ। चाक्सीबारीस्थित सिंहनिवासमा दुई नेताहरूबीच भेटवार्ता भएको हो।

भेटमा दुई नेताबीच निर्वाचित भएकोमा बधाई तथा शुभकामना आदानप्रदानसहित राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको नेता सिंहको सचिवालयले जनाएको छ। नेता सिंह काठमाडौं १ तथा श्रेष्ठ काठमाडौं ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।