१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्किङको माग गर्दै बागबजारका व्यवसायी आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

आफूहरूलाई सवारी पार्किङको अभाव भएको भन्दै बागबजार क्षेत्रका व्यवसायीले आन्दोलन गरेका छन्।  विकल्प नदिई आफूहरूलाई सडकमा पार्किङ गर्नबाट रोक लगाइएको भन्दै व्यवसायी आन्दोलित भएका हुन्।

महानगरपालिकाले सडकछेउमा पार्किङ गरिएका सवारीलाई कारबाही गर्न थालेपछि व्यवसायीले विरोध गरेका हुन्। पार्किङका लागि अन्यत्र वा सडकको एक लाइनमा भए पनि पार्किङ गर्न दिनुपर्ने उनीहरूको माग छ।

तस्बिरहरू : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका