१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format o८:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरी ४ मा एमालेका उम्मेदवार कुसियत सञ्चारमन्त्री कार्कीभन्दा २७ मतले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o८:oo

सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा एमाले र कांग्रेस उम्मेदवारबीच रोचक भिडन्त जारी छ । पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतले अहिले कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उछिनेका छन् । एमालेका उम्मेदवार कुसियत कांग्रेसका उम्मेदवार कार्कीभन्दा २७ मतले अगाडि छन् । 

एमालेका उम्मेदवार कुसियतले २९ हजार नाै सय ६६ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार कार्कीले २९ हजार नाै सय ३९ मत प्राप्त गरेका छन् । 

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विद्यानन्द यादवले तीन हजार एक सय ६८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीवनकुमार श्रेष्‍ठले तीन हजार एक सय २७ मत प्राप्त गरेका छन् ।