Skip This
पुनः मतदानको माग राख्दै आयोगमा एमालेको 'डेलिगेसन’ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १२ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १२ सोमबार १८:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पुनः मतदानको माग राख्दै आयोगमा एमालेको 'डेलिगेसन’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १२ सोमबार १८:२८:oo

एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालसहितको टोली निर्वाचन आयोगमा गएको हो। 

स्याङ्जा र बाजुरामा पुनः मतदान हुनुपर्ने तथा आयाेगले ताेकेका दोलखाका १० विवादित केन्द्रकाे संख्या थप्नुपर्ने माग राख्दै एमालेका नेताहरूको टोली आयोग गएको हो। 

यस्तै, उनीहरूले काभ्रे १(ख) मा पनि पुनः मतदान र सुनसरीमा मन्त्रीको दबाबमा रोकिएको मतगणना सुचारु गर्न आयाेगसँग माग गरेका छन्। 

एमालेले उदयपुरमा केही ठाउँमा अस्वभाविक मतदान भएकाले ती विवादित ठाउँमा समेत पुन: मतदान गर्न माग गरेको छ।