Skip This
प्रदेश १ का मुख्यमन्त्री र अर्थमन्त्री प्रदेश सभामा विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o७९ मङ्सिर ८ बिहीबार o९:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ का मुख्यमन्त्री र अर्थमन्त्री प्रदेश सभामा विजयी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार o९:o४:oo

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुरबाट विजयी भएका छन् ।  भोजपुरको प्रदेश (क) बाट उम्मेदवारी दिएका राईले  एमालेका हरिबहादुर राईलाई पराजित गर्दै विजयी भएका हुन् । मुख्यमन्त्री राईले १६ हजार ११० मत प्राप्त गरेका छन । प्रतिस्पर्धी एमालेका हरिबहादुरले १२ हजार २२३ मत प्राप्त गरेका छन् । 

यसैगरि प्रदेश १ का अर्थमन्त्री ईन्द्रबहादुर आङबो पनि प्रदेश सभामा निर्वाचित भएका छन् । पाँचथरको प्रदेशसभा (ख) बाट उम्मेदवारी दिएका आङबोले एमालेका अईन्द्रसुन्दर नेम्बाङलाई पराजित गरेका छन । माओवादी केन्द्रका आङबोले १५ हजार ६ सय ७२ र एमालेका अइन्द्र  ्रसुन्दरले १२ हजार ६०५ मतप्राप्त गरेका छन् ।