१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
४ मंसिरमा मतदानपछि मतपेटिका संकलन गरिँदै । तस्बिर : नयाँ पत्रिका अर्काइभ
२o८१ जेठ ३ बिहीबार २३:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लामा माओवादीको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २३:४१:oo

हुम्लामा प्रतिनिधिसभातर्फको मतगणना चलिरहेको छ । मतगणनाको पछिल्लो विवरणअनुसार माओवादी उम्मेदवार छिरङ दमदुल लामाले नौ सय ८३ पाएका छन् । 

एमाले उम्मेदवार दल रावल चार सय मतसहित लामालाई पछ्याइरहेका छन् । राप्रपाका उम्मेदवार तेजबहादुर रावलले चार मत पाउँदा १६ मत बदर भएको छ । 

हुम्लाको प्रदेश सभा १ मा पनि माओवादीले अग्रता कायम गरेको छ । माओवादी उम्मेदवार रणसिंह परियारले ६ सय ९६ मत प्राप्त स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीले दुई सय ३३ मत पाएका छन् । 

एमालेका दल फडेराले एक सय ७६ ल्याउँदा एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ६१ र राप्रपाका छापे ऐडीले दुई मत ल्याएका छन् । प्रदेश सभा १ मा २१ मत बदर भएको छ ।

ad
ad