Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर ७ बुधबार १९:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पश्चिम नवलपरासी २ (१) मा स्वतन्त्र उम्मेदवार बस्नेत विजयी 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार १९:२०:००

पश्चिम नवलपरासीमा राप्रपाका उम्मेदवार आशिष प्रधानलाई ७२ मत अन्तरले पछाडि पार्दै स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी भएका छन्। 

स्वतन्त्र उम्मेदवार (पानीको धारा) खड्ग बस्नेतले १२ हजार ४ सय ४९ मत प्राप्त गरे जित हात पारेका हुन् भने उनका निकटतम् प्रतिद्वन्दी राप्रपाका आशिष प्रधानले १२ हजार ३ सय ७७ मत प्राप्त गरेका छन्।