१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ ५ शनिबार १६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुर २ (ख)मा कांग्रेसका बहादुर थापा विजयी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:१९:oo

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका बहादुरसिंह थापा निर्वाचित भएका छन्।

कांग्रेस महाधिवेशन प्रतिनिधि थापाले निकटतम प्रतिस्पर्धी एमालेका केन्द्रीय सदस्य कृपाराम रानालाई एक हजार ७२६ मतान्तरले पराजित गरेका हुन्। थापाले १० हजार ६६८ मत ल्याउँदा रानाले ८ हजार ९४२ मत पाएका छन्।
 

ad
ad