१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख १९ बुधबार १५:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्लाही १ ‘ख’ मा एकीकृत समाजवादीबाट लुंगेली विजयी 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:४१:oo

सर्लाही १ प्रदेशसभा ‘ख’ मा नेकपा (एकीकृत समाजवादी) का नेतृ बेची लुंगेली विजयी भएकी छिन्।

लुंगेली १३ हजार ६७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका शान्ति लामाले ६ हजार ९७८ मत प्राप्त गरिन्। 

लुंगेली यसअघि ०७४ मा पनि प्रदेशसभा निर्वाचित भएकी थिइन् ।  यहाँ ३८ हजार २७२ मत खसेको थियो।

ad
ad