१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मी २ बाट विष्ट विजयी, झाक्री पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१५:oo

गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीकी रामकुमारी झाक्रीलाई दुई हजार ३४ मतले पछि पार्दै विष्ट विजयी भएका हुन् । 

विष्टले २८ हजार ४८५ र झाक्रीले २६ हजार ४४१ मत प्राप्त गरेको गुल्मी क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता अमर केसिले जानकारी दिए ।  विष्ट एमालेका केन्द्रीयसचिव हुन् ।