१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १३:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माधव नेपाल झन्डै ७ सय मतले अघि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४४:oo

रौतहट निर्वाचन क्षेत्र नंं १ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निकटतम प्रतिस्पर्धीभन्दा करिब ७ सय मतले अघि छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालले ८२१४ मत ल्याउँदा एमाले उम्मेदवार अजयकुमार गुप्ताले ७५२४ मत ल्याएका छन्।

नेपाल सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार हुन्। काठमाडौं निर्वाचन क्षेत्र नंं  २ बाट चुनाव उठ्दै आएका उनी  यसपटकको निर्वाचनमा रौतहट झरेका हुन्।

 

* माधव नेपाल 'करिब ७ सय मतले अघि' हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छाै‌ ।