१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका अर्घाखाँची
२o७९ मङ्सिर ६ मंगलबार १o:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्घाखाँचीमा टोपबहादुरको अग्रता कायमै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अर्घाखाँची
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार १o:४६:oo

अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार रायमाझीले ८ हजार एक सय ८२ मत ल्याएका छन् भने सत्तागठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी पुष्पा भुसालले पाँच हजार नौ सय ९५ मत ल्याएकी छिन्  ।