रुपन्देहीको क्षेत्र नं ३ मा गनिएको एक सय मतको परिणाम सार्वजनिक भएको छ । दिउँसो २ बजेपछि भएको मतगणना अनुसार एक सय मतको नतिजामा गुहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणले ४७ मत ल्याएर अग्रता कायम गरेका छन् ।
राप्रपाका उम्मेदवार दिपक बोहोराले २४ मत पाएका छन् । खाण सत्ता गठबन्धनबाट र बोहोरा एमालेसहितको गठबन्धनबाट उम्मेदवार छन् ।अहिले मतगणना जारी छ ।