१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Saturday, 10 May, 2025
२o७९ मङ्सिर ५ सोमबार १५:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुर २ मा एमालेको अग्रता, पछ्याउँदै गठबन्धन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १५:५४:oo

मकवानपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

दुई हजार तीन सय ८५ मत गणना हुँदा एमालेका महेश बर्तौलाले ८ सय ४९ मत ल्याएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेका एकिकृत समाजवादीका विरोध खतिवडाले ८ सय २६ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ४ सय ६९ मत ल्याएका छन् ।