मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १४ मंगलबार
  • Tuesday, 28 March, 2023
२०७९ मङ्सिर ५ सोमबार १३:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लिङ्देन – सिटौला कडा टक्कर

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार १३:४१:००

झापा क्षेत्र नम्बर ३ को प्रारम्भिक नतिजाले यसअघि नै अनुमान गरिएका प्रमुख दुई उम्मेदवारबीच कडा टक्कर देखाएको छ । 

प्रारम्भिक रुझानले राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच तीव्र प्रतिस्पर्धाको संकेत गरेको छ । 

पाँच सय मत गणना हुँदा लिङ्देनले सिटौलालाई १४ मतले मात्रै पछि पारेका छन् । लिङ्देनले २२७ मत पाउँदा सिटौलाले २१३ मत पाएका छन् । 

कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पछ्याइरेहका छन् । पाँच सय मत गणना हुँदा लिङ्देनले २२७ मत ल्याएका छन् भने सिटौलाले २१३ मत प्राप्त गरेका छन् ।