मोरङ कारागारमा १५३ जना कैदीबन्दीले गरे मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

जिल्ला कारागार मोरङमा १५३ जना कैदीबन्दीले मतदान गरेका छन्। विराटनगरको हाटखोलास्थित मोरङ कारागारमा १ सय ९४ जना कैदीबन्दी मतदाता रहेका छन्।

जसमध्ये दिउँसो १ बजेसम्म १ सय ५३ जना कैदीले मतदान गरिसकेको मतदान अधिकृत तीर्थ अधिकारीले जानकारी दिए। उनका अनुसार मोरङ कारागारमा १ सय ९४ जना कैदीबन्दीसहित ७ जना सशस्त्र प्रहरी पनि मतदाता छन्। 
 

See More On

सुझावित समाचार