१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दाङमा हथौडा प्रहार गरी श्रीमतीको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:o६:oo

दाङमा हथौडा प्रहार गरी श्रीमतीको हत्या गरिएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार बबई गाउँपालिका– १ क्युरेनीनिवासी ४० वर्षीय लालबहादुर बोटेले श्रीमती ३४ वर्षीया खुमी बोटेलाई हथौडा प्रहार गरी हत्या गरेका हुन् ।  

बिहीबार राति ३ बजेतिर हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेको थाहा पाएपछि गाउँलेले लालबहादुरलाई घरभित्रै थुनेका थिए । उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा खाएर श्रीमतीलाई हत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

ad
ad