साना जहाज र कर्णालीको कनेक्टिभिटी
नेपाल वायुसेवा निगमको एउटा तथा निजी क्षेत्रका केही १८ सिटर जहाजले मात्र कति पर्यटकलाई कर्णाली पु¥याउलान् ?
कर्णालीमा गठबन्धनका उम्मेदवारद्वारा एकसाथ उम्मेदवारी दर्ता
राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारूढ गठबन्धनका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले एकसाथ उम्मेदवारी…
कर्णालीका भूकम्प प्रभावितलाई दक्षिण कोरियाको सहयोग
कर्णालीका भूकम्प प्रभावितलाई दक्षिण कोरियाले तीन लाख अमेरिकी डलरबराबरको सहयोग गरेको छ। अति प्रभावित भूकम्पपीडितहरूको सहयोगका लागि संयुक्त राष्ट्रसंघ…
कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर
कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ । राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्…
कर्णालीमा वार्षिक १९ हजार मेट्रिक टन खाद्यान्न अपुग
कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको पाइएको छ । कर्णाली प्रदेश सरकारको तथ्यांकअनुसार प्रदेशमा वार्षिक १९ हजार एक सय १६ मेट्रि…
कर्णालीका २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी
कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८ जना बालबालिका…
दुर्गममा उडान खुलाउन माग गर्दै कर्णालीका व्यवसायीले भेटे प्रधानमन्त्री
कर्णाली पर्यटन उद्यमी समाजले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर दुर्गम क्षेत्रको (स्टल) उडानमा गरिएको कडाइ खुलाउनका लागि पहलकदमी गरिदिन आग्रह गरेका छन् …
पाँच वर्षमा कर्णालीका तीन जिल्लाको कुल राजस्व डेढ अर्ब
कर्णाली प्रदेशका तीन जिल्लामा पाँच वर्षमा डेढ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । प्रदेशका जुम्ला, कालिकोट र मुगुबाट बितेको पाँच वर्षमा कुल एक अर्ब ५५ करोड ६० ल…
हमालको नेतृत्वमा नेपाल स्ट्रेन्थलिफ्टिङ संघ कर्णालीको गठन
विशाल हमालको नेतृत्वमा नेपाल स्ट्रेन्थलिफ्टिङ संघ कर्णाली प्रदेश गठन भएको छ। हमालको अध्यक्षतामा २१ सदस्यीय स्ट्रेन्थलिफ्टिङ संघ कर्णाली प्रदेशको गठन भ…
कर्णालीमा आज सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले ‘साउने संक्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूच…
नमुना बन्न सक्छ कर्णालीको भूउपयोग नीति
भूमिस्रोतको सन्तुलित र व्यवस्थित उपयोगले उत्पादन मात्र बढ्नेछैन, वातावरणीय सन्तुलन, जलाधार रक्षा र जैविक विविधताको समेत संरक्षण हुनेछ
जटिल समस्या नभएसम्म अस्पताल पुग्दैनन् कर्णालीका महिला
पाठेघर झरेपछि वा पाठेघरमा घाउ भएर रगत बगिसकेपछि स्वास्थ्य शिविर र सुर्खेतका अस्पतालसम्म आउने गरेको चिकित्सकको भनाइ गत २६ जेठमा जाजरकोटको नलगाडमा विशेषज्ञ …
कर्णालीलाई अर्गानिक प्रदेशका रूपमा विकास गरिने
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आइतबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेका ह…
कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन आह्वान
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभाको बर्खे अधिवेशनको आह्वान गरेको छ। बिहीबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि प…
कर्णाली सरकारलाई कांग्रेस–एमाले दुवैको विश्वास
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाई कांग्रेस र एमाले दुवैले विश्वासको मत दिएका छन् । १५ फागुनमा संघ सरकार छोडेसँगै सुदूरपश्चिम र बागमती प्रदेशबाट पनि बाहि…
कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शर्माले शुक्रबार विश्वासको मत पाउँ भनी प्रदेश सभामा प्रस्ताव पेश गरेका थिए । शर्माको प्रस्तावको प…
कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै
कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ । …
कर्णालीमा पहिलोपटक मिर्गौला प्रत्यारोपण
तत्कालका लागि महिनामा एउटा प्रत्यारोपण गर्ने योजना
बागमती र कर्णाली सरकारले पाए पूर्णता
बागमती र कर्णाली प्रदेश सरकारले बुधबार पूर्णता पाएका छन् । दुवै प्रदेशमा माओवादीका मुख्यमन्त्री छन् । सत्तासाझेदार दलहरू एमाले, माओवादी र राप्रपाबाट बुधबार थप म…
कर्णालीमा मन्त्रीहरूको नाम टुंगो लाग्यो, आजै शपथकाे तयारी
कर्णाली प्रदेशमा मन्त्री नियुक्तिबारे टुंगाे लागेको छ । सत्तारूढ दल नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार मन्त्री हुने व्यक्तिहरूको नाम टुंगो लागेको …