नमुना बन्न सक्छ कर्णालीको भूउपयोग नीति
भूमिस्रोतको सन्तुलित र व्यवस्थित उपयोगले उत्पादन मात्र बढ्नेछैन, वातावरणीय सन्तुलन, जलाधार रक्षा र जैविक विविधताको समेत संरक्षण हुनेछ
भूउपयोग नीतिको त्रास : आवास क्षेत्र बनाउन बिर्तामोडमा २०० बिघा चियाबगान फँडानी
तीन सयभन्दा बढी चिया मजदुरको बिचल्ली