सैनिक महिला संघको पहलमा ८५ दिनमै प्रसूति केन्द्र निर्माण

सैनिक महिला संघको पहलमा ८५ दिनमै प्रसूति केन्द्र निर्माण

मकवानपुरको कैलाश गाउँपालिकामा ८५ दिनमै प्रसूति केन्द्र निर्माण गरिएको छ । सैनिक श्रीमती संघको पहलमा प्रसूति केन्द्र निर्माण गरिएको हो । स्वास्थ्यचौकीमा प्रसू…