भू–राजनीतिका दबाब
चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ नेपालको एकदिने भ्रमण पूरा गरी बङ्गलादेशतिर लागेका छन् । त्यहाँको भ्रमण सकेर उनी पाकिस्तान हुँदै चीन फर्कनेछ…
यो अनुराग यो बालरोग
लमजुङका केही साहित्य अनुरागीहरूले एउटा रमाइलो कार्यक्रम गरेछन् । तिनले सामूहिक रूपमा जम्मा भएर स्थानीय चिती वरबोट पुगेर स्थानीय किसानसँग मिलेर दाइँ गरेछन् । …
जनताले देखेको सरकार
विश्वव्यापी रूपमा भ्रष्टाचारसम्बन्धी अध्ययन तथा भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेको ट्रान्सपरेन्सी इन्टरनेसनल नामक संस्थाले यस वर्षको प्रतिवेदन सार्वजनिक गरेको छ । एसिय…
हिंसाविरुद्धको अभियान
नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् मंसिर १० देखि २५ गतेसम्म महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय अभियान सञ्चालन हुँदै छ । नेपालमा पनि हिजो औपचारिक कार्यक्रम गरे…
नाम बदल्ने नाममा
काठमाडौं महानगरपालिकाले रत्नपार्कको नाम फेरेर शंखधर साख्वाः पार्क बनाउन लागेपछि धेरैले त्यसको आलोचना गरेका छन् । महानगरले नाम बदल्ने प्रयास थाल्नुअघि आमजनताको…
वायु प्रदूषणको कहर
दसैँ–तिहारका बीचमा केही स्वच्छ र सफा देखिएको काठमाडाैं उपत्यका फेरि घुर्मैलो देखिन थालेको छ । मौसमी प्रणालीमा आएको सामान्य परिवर्तनसँगै उपत्यकाको …
परिवर्तनमुखी अध्यादेश
सरकारले आइतबारको मन्त्रिपरिषद् बैठकबाट बालात्कारका घटनामा मिलापत्र गर्न भूमिका खेल्नेलाई ६ महिनादेखि तीन वर्षसम्म कैद गर्न सक्ने व्यवस्थासहितको अध्यादेश पारित गरेक…
बिर्सन नसकिने बोदेबरसाइन
कोरोना महामारीको सामना गर्न संघीय सरकारका काम–कारबाही विवादास्पद रहेका, निरन्तर नीतिगत अन्योल र फेरबदल भइरहेका तथा एकीकृत रूपमा महामारी नियन्त्रण र स…
शान्ति–सम्झौताका १४ वर्ष
नेपाल सरकार र तत्कालीन विद्रोही पक्षका रूपमा नेकपा (माओवादी) का बीच बृहत् शान्ति–सम्झौतामा हस्ताक्षर भएको आज १४ वर्ष पूरा भएको छ । सरकारका तर्फबाट शान्ति&…
निराशलाग्दो विकास खर्च
आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा विकास खर्चको अवस्था निराशालाग्दो देखिएको छ । चार महिना सकिँदा वार्षिक लक्ष्यको जम्मा ८.३४ प्रतिशत र चौमासिक विकास खर्चसम्बन्धी …
रोजगारीका लागि भैँसीपालन
दैलेख जिल्लाको नारायण नगरपालिकाको झुल्सेतिदुका दलित युवालाई लक्षित गरी कर्णाली प्रदेश सरकार, नगरपालिका र सहकारीसमेतले मिलेर उन्नत जातको भैँसीपालन कार्यक्रम अ…
टेकोमा शिलापत्र
महान् नेता भएको देशमा बस्ने नेपालीको दु:ख के मात्रै हो भने धेरैजसो पूर्वाधारको शिलान्यास हुन्छ, तर काम सम्पन्न हुँदैन, मेलम्ची र तामाकोसीको जस्तै कर्णाली प्रद…
बाटो सच्याउने संकेत
अर्थमन्त्रीको वास्तविक परीक्षण अब सुरु हुनेछ, खतिवडाको बाटो पछ्याउन छाडेनन् भनेचाहिँ यिनले पनि निराशासहित बिदा हुनुपर्नेछ अनेक दाउपेच र भित्री चलखेलपछि प्रध…
सम्झिएका–बिर्सिएका गणेशमान
गणेशमान सिंहको सिंहजस्तो गर्जन सुनिन्थ्यो, कुनै वेलाको नेपाली राजनीतिमा । धेरै पहिलेको कुरा पनि होइन यो । जम्मा ३० वर्षपहिले राजाको सक्रिय नेतृत्व रहेको निरं…
पर्यटनमा नीतिगत अलमल
संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी मंसिरदेखि पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी गरेको छ । धार्मिक स्थललाई पनि मंसिर १ गतेबाट खुला गर्ने भनिएको छ । पर्यटन ख…
संकटमा अनुपस्थित प्रतिपक्ष
सरकारको असफलतामाथि सामान्य मानिस प्रश्न गरिरहेका छन् । सरकारी अकर्मण्यताकै कारण कोरोना फैलन सहयोग पुग्यो भनिरहेका छन् । महामारीबाट जनताको रक्षा गर्ने जिम्मेवारी…
कृषि मन्त्रालयको सकारात्मक पहल
कृषि मन्त्रालयले यस वर्ष समयमै धानको न्यूनतम मूल्य तोकेर त्यो मूल्यमा धान खरिद नभए सरकारले लिन सक्ने सन्देश दिएको थियो । सधैँ धान उत्पादन हुने सिजन घर्केपछ…
प्रधानमन्त्रीको अनौठो राग
प्रधानमन्त्री केपी शर्मा ओली आमराजनीतिज्ञजस्तै प्रचारमा आइरहन रुचाउँछन् । सबैले आफ्नो चर्चा गरून्, समर्थन नसही विरोध गरेर भए पनि चर्चा गरून् भन्ने चाहना राख्नु राजनी…
राष्ट्रपतिको अतिरिक्त चासो
संवैधानिक जिम्मेवारीभन्दा अतिरिक्त विषयमा अनावश्यक चासो देखाएका कारण वेलावेला विवादमा आउने गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी फेरि एकपटक विवादास्पद भूमिकामा …
जनतालाई उपहार महँगोमा उपचार
कम्युनिस्ट सरकारको जनतालाई उपहार कोभिडको थेगिनसक्नु महँगो उपचार भनेर कसैले नारा बनायो भने अब अचम्म मान्नु नपर्ने भएको छ । आरम्भमा कोरोनाको एकाध संक्रमित हुँद…