एमडिएमएससम्बन्धी भ्रष्टाचार मुद्दा एक महिनादेखि विशेष अदालतमा हेर्दाहेर्दैमा
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)को परामर्श सेवा खरिदमा भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतले एक महिनादेखि सुनुवाइ गरिरहेको छ । एक वर्षअघि दायर…
एमडिएमएसमा ९२ करोड भ्रष्टाचार
दूरसञ्चारका दुई पूर्वअध्यक्ष, ११ बहालवाला कर्मचारी र परामर्शदातासहित २१ प्रतिवादी
एमडिएमएसमा ९१ करोड ९८ लाख भ्रष्टाचार : दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध मुद्दा
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)मा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर …
अनियमितता भेटिएपछि रोकियो एमडिएमएस कार्यान्वयन
कार्यक्रम स्थगित गर्न दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको पत्राचार, भुक्तानीको दबाब थेग्न नसकेर प्राधिकरणका लेखा प्रमुखले दिए राजीनामा मोबाइल उपकरण सुरक्षित गर्न,…
आजदेखि एमडिएमएस पूर्ण कार्यान्वयनमा आउने : दैनिक करिब हजार मोबाइल ब्लक गरिने
सोमबार राति ९ बजेदेखि उच्च मूल्यका आठ सय मोबाइल सेट ब्लक हुने भएका छन् । सरकारको निर्देशनअनुसार तोकिएको समयभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)म…
१ जेठदेखि एमडिएमएस प्रणाली सुरु
१ जेठदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । सरकारले वैदेशिक रोजगारीमा गएका कामदारले दुई थान मोबाइल सेट ल्याउ…
सरकारको निर्देशन पर्खंदै एमडिएमएस
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि स्थगित भएको नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजम्यान्ट सिस्टम (एमडिएमएस) सञ्चालन कार्य अन्योलमा परेको छ । व…
विदेशबाट ल्याएको मोबाइलमा तत्काल कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिएका छन्।प्रधानमन्त्री …
मोबाइल सेटको गैरकानुनी आयात रोक्न एमडिएमएस प्रणाली सुरु
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण तथा प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ। मोबाइ…
मोबाइलको अवैध आयात रोक्न एमडिएमएस तत्काल लागू हुन्छ : मन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन्। नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनमा बुधबार…
एक वर्ष ढिला हुँदा पनि सञ्चालनमा आएन एमडिएमएस
तोकिएको समयभन्दा एक वर्ष ढिला हुँदासमेत नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनमा ल्याउन सकेको छैन । प्राधिकरणले पुस ०…