सिक्किम भ्रमण गएका दुई नेपालीको हिमपहिरोमा परेर मृत्यु
सिक्किमको लोकप्रिय पर्यटकीय गन्तव्य त्सोङमाे, नाथुलामा मंगलबार भएको ठूलो हिमपहिरोका कारण नेपालबाट भ्रमण गएका दुई नेपालीको मृत्यु भएको छ । मृत्यु भएका सातजनामध्…
हिमपहिरोका कारण किर्गिस्तानको नारिन ओब्लास्टमा आपतकाल घोषणा
किर्गिजस्तानले नारिन ओब्लास्टमा हिमपहिरोका कारण आपतकालीन अवस्थाको घोषणा गरेको छ। मन्त्रालयको प्रेस सेवाले शुक्रबार यसबारे उल्लेख गरेको छ। बिस्केक–…
हिमपहिरोमा परी तिब्बतमा २८ जनाको मृत्यु
चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । मंगलबार साँझ ७ः५० मा गएको हिमपहिरोमा परेकाहरुक…
भारतमा हिमपहिरो : ज्यान गुमाउनेको संख्या १० पुग्यो, १८ अझै बेपत्ता
भारतको हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको छ। आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। भारतको उत्तरी राज्य उत्तर…
मनास्लु हिमालमा पुनः हिमपहिरो : एकजनाको मृत्यु
उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा पुनः हिमपहिरो जाँदा एकजनाको मृत्यु भएको छ । सोमबार बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिर…
मनास्लुमा हिमपहिरो : एकको मृत्यु, नौ घाइते, प्रतिकूल मौसमले उद्धारमा कठिनाइ
किलर माउन्टेन भनेर चिनिने गोरखाको चुमनुब्री गाउँपालिका– १ स्थित मनास्लु हिमालमा सोमबार हिमपहिरोमा परी एकजनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । …
मनास्लु आधार शिविरमा हिमपहिरो, १२ घाइते
गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ। पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधार शिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना…
म्याग्दीमा हिमपहिरोमा परी एकजना बेपत्ता, तीनजना अलपत्र
म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एकजना बेपत्ता भएका छन् । गुर्जाको सुकेलोट्नेमा भारी हिमपातका कारण हिमपहिरो गएर भे…
मुस्ताङमा भीषण हिमपहिरो : त्रासले भागदौड हुँदा ११ शिक्षक–विद्यार्थी घाइते
मुस्ताङको थासाङ गाउँपालिका– २ भुर्जङको माथिल्लो क्षेत्रमा आइतबार भीषण हिमपहिरो गएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार धौलागिरि हिमाल क्…
मुस्ताङ भुर्जुङको माथिल्लो क्षेत्रमा हिमपहिरो, भागदौडका क्रममा सातजना घाइते
धौलागिरि हिमाल क्षेत्रमा आज मध्याह्न हिमपहिरो गएको छ। मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर–२ मा बोक्सी खोला माथि भुर्जुङको माथिल्लो क्षेत्रमा हिमपहि…
सुरुङ प्वाल पारेर उद्धारको प्रयास
भारतको उत्तराखण्डमा गत आइतबार गएको हिमपहिरोको कारण विद्युतगृहको सुरुङमा फसेका व्यक्तिहरूलाई सुरुङमा प्वाल पारेर उद्धारको प्रयास गरिएको छ । उद्धारमा संलग्…