प्रदेश १ सभा बैठक सुरु, नेकपा सत्तारुढ समूहले विरोध गर्ने

प्रदेश १ सभा बैठक सुरु, नेकपा सत्तारुढ समूहले विरोध गर्ने

प्रदेश १ सभाको बैठक सुरु भएको छ । नेकपाका दुई समूहबीच सहमति नजुटे पनि बैठक सुरु भएको हो । दिउँसो २ बजेका लागि बोलाइएको बैठक दुई घन्टा ढिलो सुरु भए…