संसद् विघटनउपर परेकाे रिटमा सरकारका तर्फबाट महान्यायाधिवक्तासहित ११ जनाले बहस गर्ने (सूचीसहित)

संसद् विघटनउपर परेकाे रिटमा सरकारका तर्फबाट महान्यायाधिवक्तासहित ११ जनाले बहस गर्ने (सूचीसहित)

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जनाले बहस गर्ने भएका छन् । चार नायब महान्यायाधिवक्ता, पाँचजना सहन्यायाधिवक्ता र एकजन…