‘रिङआउट’ हुँदै गरेको कांग्रेसमा आशाको सञ्चार
कांग्रेसले नयाँ नेतृत्वसँगै एकढिक्का भई गठबन्धनको बैसाखीमा होइन, आफ्नै विचार, संगठन र जनआधारमा चुनाव जित्ने आत्मविश्वास देखाउन सक्नुपर्छ
कांग्रेस नयाँ नेतृत्व पनि पुरानै सहकार्यमा
गगन–विश्वले राष्ट्रिय सभामा कांग्रेस–एमाले गठबन्धन कायमै राख्ने
कांग्रेस उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई
कांग्रेसले आगामी निर्वाचनका लागि टिकट वितरण प्रक्रियामा सहजीकरण गर्न प्रदेशस्तरीय पदाधिकारीलाई जिम्मेवारी दिएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले विगतमा …
कांग्रेस बैठक : पूर्ण एकतासाथ निर्वाचनमा सहभागी हुन आह्वान
कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले पूर्ण एकतासाथ निर्वाचनमा सहभागी हुन शेरबहादुर देउवा समूहसहित सबैमा आह्वान गरेको छ । निर्वाचन आयोगले कांग्रे…
कांग्रेसको आधिकारिकता विवाद : देउवा पक्ष आधिकारिकता दाबी गर्दै आज सर्वोच्च अदालत जाँदै
कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोगले शुक्रबार टुंग्याए पनि असन्तुष्ट देउवा पक्ष आधिकारिकता दाबी गर्दै आइतबार सर्वोच्च अदालत जाने भएको छ । देउवा समूहको श…
शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने
कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर्ने भएका छन् । सा…
कांग्रेस कार्यसमिति बैठकका ६ निर्णय सार्वजनिक, एकता र निर्वाचनमा जोड
नेपाली कांग्रेसले सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकबाट भएका ६ महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। शनिबार सम्पन्न बैठकले निर्वाचन…
कांग्रेसभित्र विवाद : जेन–जी आन्दोलनदेखि विशेष महाधिवेशनसम्म
कांग्रेसभित्र विवादको नयाँ अध्यायको सुरुवात २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि भएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बदलिँदो राजनीतिक परिस्थ…
कांग्रेस अब गगनको काँधमा
कांग्रेस विशेष महाधिवेशन र नयाँ नेतृत्वलाई निर्वाचन आयोगको मान्यता, बदलियो कांग्रेसभित्रको शक्तिसन्तुलन, देउवा समूह राजनीतिक र कानुनी प्रतिवादमा जाने …
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापातिर २३ जि…
सातमध्ये पाँच प्रदेश सभापति देउवातिर, गण्डकी र लुम्बिनी सभापति गगनतिर
कांग्रेस विभाजन हुँदा सातमध्ये पाँच प्रदेशका सभापति शेरबहादुर देउवातिर लागेका छन् । गण्डकी सभापति शुक्रराज शर्मा र लुम्बिनी सभापति अमरसिंह पुन भने गगन थापाति…
कांग्रेसमा गगन, विश्व, प्रदीप र गुरुराजको राजनीतिक संयोग- नेविसंघ हाँकेको २५ वर्षपछि पार्टीको ‘स्टेयरिङ’मा ‘चार भाइ’
कांग्रेस विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीद्वय गुरुराज घिमिरे तथा प्रदीप पौडेलको राजनीतिक यात्रा बडो रोचक …
नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
कांग्रेस आधिकारिकता विवाद अब निर्वाचन आयोगको ‘इजलास’मा
पाँच दिनभित्र निर्णय दिनुपर्ने दबाबमा आयोग
गगन थापा नेतृत्वको नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी
विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी छ। ललितपुरको म्याक्सिम्स बेंक्वेटमा बैठक सुरु भएको हो । पहिलो बैठकबाट नै आगामी…
कांग्रेस विभाजित : दुई कार्यसमितिबिच अब आधिकारिकताको लडाइँ
विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेको छ । संस्थापन पक्षल…
कांग्रेस दुई टुक्रा
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा १३४ सदस्यीय कार्यसमिति गठन, निर्वाचन आयोगको निर्णयपछि कांग्रेसको आधिकारिकता तय हुने, ठुलो दलको विभाजनले देशको सम…
देउवासँग महामन्त्रीद्वयको जुटेन सहमति, निर्वाचन प्रक्रिया अघि बढाउने तयारी
कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबिचको छलफल विनानिष्कर्ष टुंगिएको छ। बुधबार बिहान एक घण्टा देउवानिवासमा…
विभाजनको डिलमा कांग्रेस
विशेष महाधिवेशन र वार्ता सँगसँगै बढिरहेका वेला दुवै पक्षले मंगलबार तय गरेका कार्यसूचीका कारण कांग्रेस विभाजनसम्मुख, सहमतिका लागि दुवै समूहका नेता लचिलो…
कांग्रेसकाे वार्ता सकारात्मक
नेपाली कांग्रेसभित्र देखिएको विशेष महाधिवेशनसम्बन्धी विवाद समाधानको दिशामा अघि बढेको छ। संस्थापन पक्ष र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा पक्षबिच भएको…