अहिलेसम्म ७१ जनालाई स्पष्टीकरण, अघि बढ्याे कारबाही प्रक्रिया
निर्वाचन आयोगले अहिलेसम्म ७१ जनालाई स्पष्टीकरण सोधेको छ। मंसिर ४ मा हुने प्रनिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि विभिन्न जिल्लाबाट उम्मेदवारी दिए…
‘निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि हुन दिइँदैन’
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ। नेत्…
आचारसंहिता कार्यान्वयन गराउन आयोग कटिबद्ध छ : प्रमुख आयुक्त
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आचारसंहितालाई थप कडाइका साथ अनुगमन गरिने बताएका छन् । आयोग मुख्यालयमा भर्खरै गरिएको पत्रकार सम्मेलनमा उनले …
आचारसंहिता उल्लंघन गर्नेहरूमाथि थप छानबिन गर्दै निर्वाचन आयोग
निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा मुछिएका व्यक्ति तथा संस्थाविरुद्ध थप छानविन गर्न मातहत निकायलाई निर्देशन दिएको छ । आयोगले स्पष्टीकरण सोधिएका विभिन्न दलका उ…
कतिपय उजुरी उम्मेदवारलाई फसाउने नियतले आए : निर्वाचन आयुक्त
निर्वाचन आयोगमा केही उजुरीहरू उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरू अरूलाई फसाएर फाइदा…
१७ कात्तिकदेखि १ मंसिरसम्म चुनाव प्रचारप्रसार गर्न पाइने
प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको ४ मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवारहरूले १७ कात्तिकदेखि १ मंसिरसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन्। नि…
मतदाता शिक्षाका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई खटाइने
प्रत्येक पालिकामा नमूना मतदान
निर्वाचन आचारसंहिता उल्लंघनकर्ताको सम्पूर्ण विवरण सार्वजनिक गरिने
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने व्यक्ति तथा संस्थाको सम्पूर्ण विवरण सार्वजनिक गर्ने भएको छ ।आचारसंहिता उल्लंघनमा…
आठ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न आठ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम…
उजुरीउपर ‘एक्सन’मा उत्रिँदै निर्वाचन आयोग
ललितपुर ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज, एमालेका जुली महतो र सूर्य थापासँग स्पष्टीकरण आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा…
निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता
मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन : आयोग निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्य…
अख्तियारलाई निर्वाचन आयोगको पत्र : शीर्ष नेताको चुनाव खर्च र हेलिकोप्टर प्रयोगमाथि निगरानी गर्नुस्
निर्वाचन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाई शीर्ष नेताको खर्च निगरानी गर्न अनुरोध गरेको छ । सोमबार बसेको निर्वाचन आयोगका पदाधिकारी…
आयोगलाई शीर्ष नेतादेखि मन्त्रीसम्मको जवाफ : आरोप अस्वीकार, मतदाता प्रभावित नपारेको दाबी
निर्वाचन आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधिएका दलका शीर्ष नेतादेखि मन्त्रीसम्मले आरोप अस्वीकार गरेका छन् । हालसम्म ५१ वटा स्पष्टीकरण सोधेको आयोगलाई ३० वटाभन्दा ब…
निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ। …
धमाधम पत्र काट्दै आयोग : उत्तरदायी बन्दै दल र उम्मेदवार
आचारसंहिता उल्लंघन गरेपछि निर्वाचन आयोगले दल र उम्मेदवारलाई धमाधम पत्र काटेको छ । र, आसन्न निर्वाचनमा आचारसंहिताप्रति दल, उम्मेदवार र अन्य सरोकारवाला पक्ष पनि …
सरकारका सयौँ निर्णयमाथि आयोगको ‘अब्जेक्सन’
निर्वाचन आयोगले सरकार र मातहतका निकायले विभिन्न कामको अनुमतिका लागि दिएको तीन सयभन्दा बढी निवेदन रोकिदिएको छ। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स…
माधव नेपाललाई कारबाही गर्न आयोगले काट्याे पत्र
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै आयोगले उनलाई स्पष्टीकरण सोधेको हो। …
३५ उम्मेदवारलाई कारबाही गर्ने तयारीमा निर्वाचन आयोग
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनक…
हरिपूर्वाको नगर अधिवेशन स्थगित गर्न आयोगको निर्देशन
मेयर र प्रशासकीय अधिकृतसँग स्पष्टीकरण माग
आचारसंहिता कार्यान्वयन गर्न दल र उम्मेदवारलाई आयोगले दियो सातबुँदे निर्देशन
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता कार्यान्वयन गर्न सातबुँदे निर्देशन दिएको छ। लाभको पदमा रहेका राजनीतिक व्यक्तित्वले निर्वाचन प्रचारप्र…