आवश्यक न्यायाधीश नहुँदा न्याय सम्पादनमा कठिनाइ भयो : सर्वोच्च अदालत
सर्वोच्च अदालतले न्यायाधीशको दरबन्दी रिक्त हुँदा सेवाग्राहीलाई समयमै न्याय दिन नसकेको बताएको छ। मंगलबार सर्वोच्च अदालत प्रशासनले पत्रकार सम्मेलन गर्दै सर्वोच्चमा न्य…
अख्तियारको निष्पक्षतामाथि विशेष अदालतको प्रश्न
एउटै प्रकरणमा समान कसुर देखिएका कसैमाथि मुद्दा दायर, कसैलाई उन्मुक्ति
रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चको व्याख्या : ‘विदेशी नागरिकता त्यागेर नेपालको नलिएसम्म राजनीतिक अधिकार हुँदैन’
फैसलाको प्रमुख विशेषता - मतदान गर्ने, दल खोल्ने र निर्वाचित हुने अधिकार नेपाली नागरिकताको प्रमाणपत्र भएका व्यक्तिलाई मात्र हुन्छ - उम्मेदवारको अयोग्यता प्रतिस्पर्…
द्वन्द्वकालीन मुद्दा फेरि सर्वाेच्चमा
तीन वर्षअघिको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत प्रतिवादी रहेको रिट सर्वोच्च अदालतमा मंगलबार दर्ता भएको छ । १०…
महासेनानी शाह र प्रमुख सेनानी तिमल्सिना सैनिक हिरासतमा, कारणसहित तीन दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सैनिक हिरासतमा राखिएका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमल्सिनालाई तीन दिनभित्र कारणसहित उपस्थित गराउन जंगी अड्डालाई आदेश द…
सहमतिका नाममा संविधान नमिच्न बारको आग्रह
सर्वोच्च अदालत बार एसोसिएसनले सहमतिका नाममा संविधान नमिच्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। बारको बुधबार बसेको बैठकले प्रधानन्यायाधीशका साथै न्यायाधीश नियुक्ति…
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन कानुन व्यवसायीको माग
प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानुन व्यवसायीले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेका छन् । …
एक लाख २३ हजार उम्मेदवारबाट जरिवाना असुल्ने आयोगको निर्णय कार्यान्वयनमा सर्वोच्चको रोक
खर्च विवरण नबुझाउने उम्मेदवारलाई ६ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने निर्णय पनि तत्काल कार्यान्वयन नहुने
उमेर हद नलगाउने आदेशपछि शाखा अधिकृतको परीक्षा स्थगित
प्रदेश र स्थानीय तहका कर्मचारीले २१ दिनभित्र आवेदन दिइसक्नुपर्ने
अब व्यवसायीले सेवा शुल्क लिन नपाउने
सर्वोच्च अदालतको संवैधानिक इजलासले वस्तु तथा सेवाको मूल्यमा थप ‘सेवा शुल्क’ लिन नपाउने फैसला गरेको हो कुनै पनि व्यवसायी अब सेवा शुल्कको नाममा…
एसपी यादवलाई भ्रष्टाचार मुद्दामा ४ महिना कैद
विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका नेपाल प्रहरीका एसपी रामेश्वरप्रसाद यादवलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको छ। साथै प्रहरी ज…
विश्वकप हेर्न शुल्क तिर्नुपर्ने
सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय प्रकाशकुमार…
विशेषले उल्टाएका थप नौ मुद्दा लिएर पुनरावेदनका लागि सर्वोच्च पुग्यो अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट उल्टिएका घुस रिसवतका थप नौ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। हालैको निर्णयअनुसार अख्तियारले मंगलबा…
मतपत्र धुल्याउँदा हुने वातावरण प्रदूषण रोक्न सर्वोच्चमा रिट
सरकारी कागजात धुल्याउँदा वातावरणलाई प्रतिकूल असर गर्ने र यो कार्य संविधानको प्रावधानविरुद्ध रहेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। निर्वाचन आयोगले मतपत्र धुल्…
डा. तोसिमा कार्कीको उम्मेदवारी कायम
सर्वोच्च अदालतले ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारीलाई कायम राख्ने अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रस…
गान्धी हत्याका ६ दोषीलाई रिहा गर्न सर्वोच्चकाे आदेश
भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न भई आजीवन कारावासको सजाय भोगिरहेका ६ जनालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। नलिनी श्रीह…
नो नट अगेन : सर्वाेच्चले दियाे पुरानै आदेशलाई निरन्तरता
सर्वोच्च अदालतले ‘नो नट अगेन अभियान’मा कारबाही अघि नबढाउन यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। बिहीबार न्यायाधीश सपना प्र…
विशेषले उल्ट्याएका १० मुद्दाको पुनरावेदन लिएर सर्वोच्च गयाे अख्तियार
विशेष अदालतबाट उल्टिएका १० मुद्दाको पुनरावेदन लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ। रंगेहात घुसका आठ र प्रश्नपत्रको गोपनीयता भंग तथा झु…
दसैँमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने
सर्वोच्च अदालत बडादसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजेसम्म खुला रहनेछ। दसैँका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत प…
किन भयो बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता ?
अनधिकृत संरचना हटाउने अभियान तीव्र बनाएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अद…