सहरले चुँड्दै आत्मीयता

सहरले चुँड्दै आत्मीयता

तीनदेखि चार पुस्तासम्म सँगै बस्ने संयुक्त परिवार टुक्रिएर एकल परिवार बन्यो । रोजगारी र अवसर खोज्दै सन्तान सहर पसेपछि गाउँमा वृद्धवृद्धा एक्लिए । सन्तानको साथ खोज्दै आएका वृद्धवृद्धा सहरमा पनि फेरि एक्लिएका छन् ।