देशले पर्खिएको क्रमभंगता र अध्यात्म

देशले पर्खिएको क्रमभंगता र अध्यात्म

क्रमभंगता प्रकृतिको नियम हो । प्रकृति नदीजस्तै हो, बगिरहन्छ । नदीको बहावमा बहन सिकियो भने आनन्द आउँछ, बाँध बाँधेर थुन्ने चेष्टा गरियो भने बाँध नाँघेर नदी बगि…