प्रेमिकासँग विवाहको माग राख्दै ८० मिटर अग्लो टावरमा चढेका युवक सकुशल ओर्लिए

नेपाल टेलिकमको टावरकाे टुप्पाेमा पुगेका युवक सर्लाही क्याम्पसमा बिबिएस अध्यनरत विद्यार्थी हुन्