अमेरिकाविरुद्ध नेपालको सानदार जित

अमेरिकाविरुद्ध नेपालको सानदार जित

ब्याटरद्वय ईशान पाण्डे र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ मा शीर्ष स्थानको अमेरिकालाई १२२ रनले हराएको छ। …