ह्वाइटहाउसको रात्रिभोजनजिकै गोली चल्यो : राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति भान्सदेखि मन्त्रीहरूसम्मको भागाभाग
अमेरिकामा शनिबार साँझ एक कार्यक्रममा एउटा भयभीत दृश्य देखियो । राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, मन्त्रिपरिषद्का सदस्यहरू र दर्जनौँ पत्रकार सहभ…