कोशी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य, सञ्चार विधेयक पारित

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य, सञ्चार विधेयक पारित

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। जेन–जी आन्दोलनपछि २५ माघदेखि विराटनगरस्थित भाडाको भवनमा सुरु भएको प्रदेश सभाको आठौँ अधिवेशन २३ चैत रा…