दुर्गम कालीकोटमा सिजेरियन सेवा सफल, आमा–शिशु दुवै सुरक्षित

दुर्गम कालीकोटमा सिजेरियन सेवा सफल, आमा–शिशु दुवै सुरक्षित

कालीकोट जिल्ला अस्पतालमा पहिलोपटक सिजेरियन सेक्सन (सिएस) प्रविधिबाट एक गर्भवती महिलाको सफल प्रसूति गरिएको छ। खाँडाचक्र नगरपालिकाकी २३ वर्षीया गर्भवती महिलाको …