आँप फुलेपछि भित्री मधेशका किसानहरू उत्साहित

आँप फुलेपछि भित्री मधेशका किसानहरू उत्साहित

उदयपुरको भित्री मधेशमा आँप फुलेपछि किसानहरू उत्साहित भएका छन् । जिल्लाका भित्री मधेशमा पर्ने चुरेका फेदीका गाउँहरूमा लगाइएका आँपका बोटहरूमा ढकमक्क फूल फुलेक…