कञ्चनपुर- २ का एमाले उम्मेदवारको घोषणापत्र : २२ हजारलाई रोजगारीदेखि आरक्षपीडितलाई १० कट्ठा जमिनसम्म
कञ्चनपुर क्षेत्र नं २ मा नेकपा (एमाले)का उम्मेदवार बचनबहादुर सिंहले प्रतिबद्धतापत्र ल्याएका छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले १२२ बुँदे …